Logo

सांग्रिला मोटर्सद्वारा चाडपर्व अफर घोषणा, सिट्रोन सी ३ र ईसी ३ मा अफर

सांग्रिला मोटर्सद्वारा चाडपर्व अफर घोषणा, सिट्रोन सी ३ र ईसी ३ मा अफर



काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ।

सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ ।

जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य, रु. ३५.९९ लाखमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL