Logo

टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर खाडीचौरमा सञ्चालनमा

टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर खाडीचौरमा सञ्चालनमा



काठमाडौँ । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको कम्पनीको भनाई छ ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोङ्गबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ । र छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL