Logo

किया मोटर्सको नयाँ शोरुम तिनकुनेमा, सवै मोडलका गाडी उपलब्ध हुने

किया मोटर्सको नयाँ शोरुम तिनकुनेमा, सवै मोडलका गाडी उपलब्ध हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । किया मोटर्सले काठमाडौंको तिनकुनेमा नयाँ शोरुम स्थापना गरेको छ । आइतवार एक कार्यक्रमबीच सो शोरुमको कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरहिद घिमिरले उद्दघाटन गरेका हुन् ।

३ हजार स्क्वायर फिटमा रहेको नयाँ शोरुमा पार्किङको पनि सुविधा छ । सोरुमका कियाका सवै उत्पादन उपलब्ध हुने बताइएको छ ।

किया मोटर्सले ग्लोवल अवार्ड विनिङ प्यासेनजर भेइकल विक्री गर्दै आएके छ । कम्पनीका रियो, पिकान्टो,सोरेन्टोलगायत गाडी सो शोरुममा उपलब्ध हुनेछन् । कन्टिनेन्टल ग्रुप किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्