Logo

सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक

सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक



काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।

चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ । जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL