Logo

यसरी भयो चिलिमेको मूल्य समायोजन, प्रति कित्ता मूल्य कति ?

यसरी भयो चिलिमेको मूल्य समायोजन, प्रति कित्ता मूल्य कति ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । चिलिमिले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिएसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

चिलिमेको प्रतिकित्ता आधार मूल्य ९ सय १३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जानकारी दिएको छ । जस अनुसारको चिलिमेको प्रतिकित्ता सेयर मूल्य ७ सय ८८ रुपैयाँमा समायोजन भएर बजार खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL