Logo

सिद्धार्थ बैंकको निमित्त सीईओमा गौतम, आजैदेखि सम्हाले कार्यभार

सिद्धार्थ बैंकको निमित्त सीईओमा गौतम, आजैदेखि सम्हाले कार्यभार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छ्रन । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उनलाइ निमित्त सीईओमा नियुक्त गरेको हो ।

बैंकका सीईओ सुरेन्द्र भण्डारीले छाडेर कुमारी बैंक गएसँगै संचालक समितिले गौतमलाई निमित्तको जिम्मा दिएको हो । गौतमले आजैदेखि निमित्तको कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्