Logo

३ सयले बढ्यो सुन,चाँदी स्थिर

३ सयले बढ्यो सुन,चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतिातोला ३ सयले बढेको छ । बुधवार ४८ हजार भएको सुनको भाउ आज बढेर ४८ हजार ३ सय पुगेको हो ।

सो दिन चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीवार चाँदी प्रतितोला ६ सय ७५ मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL