Logo

सुनको मुल्य सोमबार १ सय रुपैयाँले घट्यो

सुनको मुल्य सोमबार १ सय रुपैयाँले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
८ मंसिर, काठमाडौं । पछिल्लो समय सुनको मुल्यमा दिनहुजसो घटबढ भइरहेको छ । आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मुल्य सोमबार १ सय रुपैयाँले घटेको छ ।  आइतबार प्रतितोला ५१ हजार सय रुपैयाँमा कारोबार भएको सनु सोमबार ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै, तेजाबी सुनमा पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५१ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमो मुल्य भने स्थीर रहेको छ । चाँदी सोमबार पनि प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL