Logo

५ सयले घट्यो सुन, चाँदी स्थिर

५ सयले घट्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेको छ । सोमवार ४९ हजारमा किनबेच भएको सुनको भाउ मंगलवार घटेर ४८ हजार ५ सयमा झरेको छ ।

यता नेपाली बजारमा चाँदीको मूल्य भने केही दिनदेखि स्थिर छ ।

मंगलवार चाँदीको मूल्य प्रतितोला ६ सय ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्