Logo

सुनको भाउ ३ सयले बढ्यो, चाँदी स्थीर

सुनको भाउ ३ सयले बढ्यो, चाँदी स्थीर


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । साताको दोश्रो दिन सोमबार  स्थानीय बजारमा सुनको भाउ ३ सयले बढेको छ । आज सुन प्रतितोला ४९ हजारमा किनबेच भएको छ ।

आइतवार सुन प्रतितोला ४८ हजार ७ सयले किनबेच भएको थियो ।

यता सो दिन चाँदीको मूल्य भने स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भएके छ ।

प्रतिक्रिया दिनुहोस्