Logo

एनएमबी बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त, थपियो ४ बर्षे कार्यकाल

एनएमबी बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल केसी नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

बैंठकले केहीलाई थप ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । यही फागुन मसान्तसम्म पहिलो कार्यकाल सकिन लागेको केसीलाई बैंक संचालक समितिले २०७७ चैत्र १ देखि लागु हुने गरि थप ४ वर्षको नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्