Logo

सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला ४९ हजार ४ सयमा किनबेच

सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला ४९ हजार ४ सयमा किनबेच


बिजखबर संवाददाता
0
Shares

शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार ४९ हजार ५सय रुपैयाँमा कारोवार भएको सुन आज ४९ हजार ४ सयमा झरेको छ ।

सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला ७ सय ५ मा झरेको छ । बिहीवार चाँदी प्रतितोला ७ सय १०रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्