Logo

सुनको मुल्य ओरालो लाग्ने क्रम जारी, प्रतितोला ३५० ले घट्यो सुुन

सुनको मुल्य ओरालो लाग्ने क्रम जारी, प्रतितोला ३५० ले घट्यो सुुन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता ओरालो लागेको सुनको मुल्य आज पनि घटेको छ । बुधबार प्रतितोला ३ सय ५० रुपैयाँले घटेर स्थानीय बजारमा ५० हजार रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको मुल्य हिजो पनि प्रतितोला १ सय ५० रुपैयाँले घटेको थियो ।

चाँदीको मुल्य भने यथावत नै रहेको छ । बजारमा चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL