Logo

बिओके क्यापिटलको अध्यक्षमा पुनः महेश मिश्र नियुक्त, ४ जना संचालक निर्बिरोध चयन

बिओके क्यापिटलको अध्यक्षमा पुनः महेश मिश्र नियुक्त, ४ जना संचालक निर्बिरोध चयन



काठमाडौं । बिओके क्यापिटलको संचालक समितिको अध्यक्षमा पुनः महेश मिश्र नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीको बिशेष साधारण सभाले उनलाई ४ बर्षका लागि पुनः अध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै कम्नपीको ७० औं बार्षिक साधारण सभाले महेश मिश्रलगायत चन्द्रराज शर्मा, दिपक गौतम र रबिन्द्र बल्लभ पन्त गरी ४ जनालाई संचालकमा निर्बिरोध चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL