Logo

प्रतितोला ५ सयले बढ्यो सुन , चाँदीको भाउ घट्यो

प्रतितोला ५ सयले बढ्यो सुन , चाँदीको भाउ घट्यो


बिजखबर संवाददाता
27
Shares

साताको अन्तिम दिन शुक्रवार  स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । सो दिन सुन प्रतितोला ५० हजार ६ सयमा किनबेच भइरहेको छ । बिहीवार सुनको भाउ  ५१ हजार तोकिएको थियो ।

यता चाँदीको मूल्य भने सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रवार चाँदी तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीवार चाँदी तोलाको ७ सय २०रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL