Logo

५ सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँ बृद्धि

५ सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले बृद्धि भएको छ । मंगलवार ५० हजार १ सयमा किनबेच भएको सुन आज बढेर ५० हजार ६ सय पुगेको हो ।

सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय २५ पुगेको छ । मंगलवार चाँदी ७ सय १५ रुपैयाँमा किनवेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL