Logo

रिलायन्स लाईफको आईपीओमा ३.८५ गुणा बढी आवेदन

रिलायन्स लाईफको आईपीओमा ३.८५ गुणा बढी आवेदन



काठमाडौं । रिलायन्स लाईफ ईन्सरोरेन्सको सर्वसाधारण सेयर (आईपीओ)मा ३ दशमलव ८५ गुणा बढी आवेदन परेको छ । कम्पनीले भदौ ४ गतेदेखि निष्काशन गरेको आईपीओमा ६ लाख ९ हजार आवेदन परेको छ ।

कम्पनीले भदौ ४ गतेदेखि १०० अंकित दरका ६३ लाख कित्ता साधारण सेयरमा निष्काशन गरेको थियो । कम्पनीले उक्त आवेदनकर्ताहरुलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL