Logo

समता लघुवित्तका लगानीकर्तालाई २६ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात

समता लघुवित्तका लगानीकर्तालाई २६ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांस दिने भएको छ । कम्पनी संचालक समितिको यहि भदौं ५ गते बसेको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

बैठकले गत आर्थक वर्ष २०७६र७७ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ६.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL