Logo

कोका कोलाले आयोजना गर्यो फुटवल प्रतियोगिता,खेलाडी अनिल गुरुङले सिकाए फुटवलका ट्रिक

कोका कोलाले आयोजना गर्यो फुटवल प्रतियोगिता,खेलाडी अनिल गुरुङले सिकाए फुटवलका ट्रिक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
३१ भदौ,काठमाडौं । कोको कोलाले ‘ फेरी उठ्नेछ नेपाल’ अभियानको भागको रुपमा महेश्वरी खेलमैदानमा एक कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा फुटबल खेलाडी अनिल गुरुङले युवाहरुमा सकारात्मक सोच प्रवाह गर्न प्रेरणादायी कुराकानी गरेका थिए ।

कार्यक्रममा खेलाडी गुरुङले विद्यार्थीहरुसंग मेरो जिवनको यादगार क्षणको चर्चा गरेका थिए । साथै उनले फुटवलको केही उत्कृष्ट ट्रिकहरुको बारेमा सिकाए । त्यसलगतै युवाहरुको बीच कडा फुटबल प्रतिशपर्धा सम्पन्न भएको थियो । कोका–कोलाले देशभरिका हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्लेबाट तजगी प्रदान गर्दै आएको छ  ।

प्रतिक्रिया दिनुहोस्