Logo

नेपाल पुनर्बीमा कम्पनीले लाभांस नदिने

नेपाल पुनर्बीमा कम्पनीले लाभांस नदिने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५ ७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले सूचना जारी गर्दै पुनर्बीमा व्यवसाय तथा संचालन निर्देशिकामा पुनर्बीमाले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँट नगरी अनिर्वाय जगेडा कोषमा राख्न पर्ने व्यवस्थाले लाभांश वितरण गर्न नमिल्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL