Logo

सुनको मूल्य १ सय ५० रुपैयाँले घट्यो,चाँदीमा पनि कमी

सुनको मूल्य १ सय ५० रुपैयाँले घट्यो,चाँदीमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ भदौं, काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १ सय ५० रुपैयाँले घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको मूल्य आज घटेको हो ।

आइतवार तोलाको ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४९ हजार ७ सय ५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

आइतवार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ सय ८०ल रुपैयाँमा ओर्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्