Logo

एनआईसी एसिया लघुवित्तले सर्वसाधारका लागि ल्यायो आईपीओ, असार १० देखि आवेदन खुला

एनआईसी एसिया लघुवित्तले सर्वसाधारका लागि ल्यायो आईपीओ, असार १० देखि आवेदन खुला



काठमाडैं । एनआईसी एशिया लघुवित्तले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यहिँ असार १० गते देखि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो । जसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ ।

एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी उक्त लघुवित्तले पछिल्लो समय सर्वसाधारणका लागि जारी गरेको आईपीओमध्ये यो सबैभन्दा धेरै कित्ता हो । कुल ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ० दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

उक्त आईपीओमा असार १० गदेखि असार १४ गते सम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL