Logo

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सुचिकृत

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर सुचिकृत भएको छ ।

बुधबार कम्पनीको १० करोड कित्ता प्राथमिक सेयर नेप्सेमा सुचिकृत भएको हो । सुचिकृत सेयर मध्ये ८ करोड ४० लाख कित्ता संस्थापक शेयर र १ करोड ६० लाख कित्ता साधारण शेयर रहेको छ ।

अब बजार खुलेपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीको सेयर कारोबार भने एनआरआईसी सिम्बलबाट हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्