Logo

सुनको भाउ तोलामा १ सय ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको भाउ तोलामा १ सय ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ भदौ,काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको भाउ तोलामा १ सय ५० रुपैयाँले बढेको छ ।

सो दिन   सुन तोलाको ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जानकारी दिएको छ । आइतबार सुन तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमवार चाँदीको भाउमा पाि सामान्य बृद्धि भएको छ । चाँदी ५ रुपैयाँले बढेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्