Logo

५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१० भदौ,काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ ५ सयले घटेको छ ।

बुधवार प्रतितोला ५१ हजारमा कारोवार भएको सुन बिहीवार घटेर ५० हजार ५ सयमा झरेको हो । सो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

बुधवार प्रतितोला ६ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी सो दिन ६ सय ७० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्