Logo

८ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

८ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ,काठमाडौं । बुधवार स्थानीय बजारमा  सुनको भाउ ८ सयले घटेको छ । विगत केही समयदेखि लगातार उकालो लागेको सुन सो दिन ५१ हजारमा कारोवार भएको छ ।

मंगलबार सुनको भाउ ५१ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै बुधवार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्