Logo

सीजीको क्वीक्स मसला क्र्याकर बजारमा, मूल्य २० रुपैयाँ

सीजीको क्वीक्स मसला क्र्याकर बजारमा, मूल्य २० रुपैयाँ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
३ भदौ, काठमाडौं । सीजी फूड्सले नयाँ स्वादमा क्वीक्स मसला क्र्याकर बजारमा ल्याएको छ । उपभोक्ताको स्वादलाई दृष्टिगत गर्दै मसलादार र खाजाका क्वीक्स मसला बजारमा ल्याएको बताइएको छ ।

बजारमा २५ ग्रामको प्याकेटमा उपलब्ध क्वीक्स मसला क्र्याकरको उपभोक्ता मूल्य २० रुपैयाँ कायम गरिएको छ । यो प्याजको विशेष स्वादमा उपलब्ध छ ।

सिजी फूड्सले उपभोक्ताको चाहनाअनुरुप स्वस्थ र उच्च गुणस्तरका स्न्याक्स उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्