Logo

महासंघको अध्यक्षमा राणाको उम्मेदवारी, मुरारका पनि भिड्दै

महासंघको अध्यक्षमा राणाको उम्मेदवारी, मुरारका पनि भिड्दै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१२ असार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि कार्यकारिणी सदस्य भवानी राणाले दर्ता गरेकी छिन् ।

राणाले गुलरिया उद्योग वाणिज्य संघको प्रस्तावमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष किशोर प्रधानको समर्थन छ ।

महासंघका अध्यक्षका लाथि कार्यवाहक अध्यक्ष पुशपति मुरारको उमेदवारीको पनि चर्चा चलेको छ । महासंघका अधयक्ष प्रदिपजंग पाण्डे भ्रष्ट्राचारसम्वन्धि मुद्दामा मुद्दामा जेल गएपछी अध्यक्ष पद खाली छ ।

प्रतिक्रिया दिनुहोस्
MBL