Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

४ असार, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । झण्डै १ हप्ता पछि सुनको मुल्यमा घटवढ भएको हो ।

साताभरी सुनको मुल्य प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । शुक्रबार भने बढेर प्रतितोला ५२ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ५ रुपैयाँले बढेर केही ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL