Logo

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने स्थिर

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ५१ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । केही समययता स्थिर भएको चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL