Logo

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा ११ रुपैयाँ

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा ११ रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ जेठ,काठमाडौं । कुखुराको अण्डाको मूल्य बढेर ११ रुपैयाँ पुगेको छ ।

भूकम्पपछि घटेको कुखुराको अण्डाको मूल्य ३ रुपैयाँले बढेको हो । भुकम्पका बेला अण्डाको मूल्य प्रतिगोटा ८ रुपैयाँमा झरेको थियो ।

नेपाल अण्डा उत्पादन संघले ठूलो अण्डा एक क्रेटको २ सय ५० र सानोको २ सय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL