Logo

नेपाल रेमिट र रेमिट्लीबीच सम्झौता, मोबाईलबाटै रकम पठाउन सकिने

नेपाल रेमिट र रेमिट्लीबीच सम्झौता, मोबाईलबाटै रकम पठाउन सकिने



काठमाडौं । नेपाल रेमिट र रेमिट्लीबीच सम्झौता भएको छ । बेलायत, युरोपलगायतका मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज होस भन्ने हेतुले उक्त सम्झौता गरेको हो ।

सो क्षेत्रमा बस्ने नेपालीहरुले रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईल बाट पैसा पठाउन सकिने भएको छ ।

नेपाल रेमिटले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका एक्सप्रेस मनी, वर्ल्ड रेमिट, क्यास एक्सप्रेसलगायतसँगको सहकार्यमा नेपालमा रहेको ३ हजार भन्दा बढी एजेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL