Logo

२ सयले सस्तियो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम

२ सयले सस्तियो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य २ सय रुपैयाँले सस्तिएको छ । मंगलबार प्रतितोला १ सय रुपैयाँले बढेर ५२ हजार ५ सयमा कारोवार भएको सुन आज ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, स्थानीय बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

भुकम्प पछि सुनचाँदीको कारोवार एकदमै न्युन भएको समेत महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL