Logo

दोस्रो बजारमा थपियो ज्योतिको १३ लाख ४४ हजार कित्ता सेयर, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत

दोस्रो बजारमा थपियो ज्योतिको १३ लाख ४४ हजार कित्ता सेयर, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत



काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर साधारणमा परिणत गरेको छ । भएको छ । बैंकले यस अघिको सेयर संरचना परिवर्तन गर्दै संस्थापक सेयरको हिस्सा घटाएको हो ।

बैंकले सेयर संरचना परिवर्तन गर्दै १३ लाख ४४ हजार ५ सय ३१ कित्ता संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरेको हो ।

यससँगै अबका दिनमा बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत सेयर हिस्सा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्