काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको ५५औ बैंठकले रायमाझीलाई सिईओमा नियुक्त गरेको हो ।
रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव रहेको छ ।
विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा कम्पनीको समग्र व्यवसायमा बिस्तार हुनुका साथै सुविधाहरुमा उत्कृष्ट रहने कम्पनीको विश्वास रहेको छ