Logo

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो, चाँदी स्थिर

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो, चाँदी स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ बैशाख,काठमाडौं ।  सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतवार ५१ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन बढेर ५१ हजार ८ सय पुगेको हो ।

यता सोमवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन सुन प्रतितोला  ६ सय ९५ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL