काठमाडौं । नगरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको छ ।
कोष संचालक समितिको मंगलबार बसेको बैंठले लगानीकर्तालाई आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट २२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
यसैगरी बैंकले बोनस सेयरको लागि कर प्रयोजनार्थ १ दशमलव ६ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।