Logo

नयाँ बर्षको दोश्रो दिन सुन सस्तियो, चाँदीको मूल्यमा पनि कमी

नयाँ बर्षको दोश्रो दिन सुन सस्तियो, चाँदीको मूल्यमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२  बैशाख,काठमाडौं । बुधवार सुनको भाउ प्रतितोला ३ सय ५० ले घटेको छ । सो दिन सुन ५१ हजार ४ सय ५० मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि सोमबार सुन प्रतितोला ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ६ सय ९५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL