Logo

सुन प्रतितोला ३ सय बढ्यो, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

सुन प्रतितोला ३ सय बढ्यो, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढेको छ । आइतबार सुनको मुल्य ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ५१ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतबार बजारमा चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL