Logo

बुटवल पावरका लगानीकर्तालाई २८ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात

बुटवल पावरका लगानीकर्तालाई २८ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात



काठमाडौं । बुटलव पावर कम्पनीले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस दिने घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांस रहेको छ ।

उक्त लाभांसलाई कम्पनीको आगामी दिनमा बस्ने २६ औं साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ । जसको लागि पुस २७ गते बिहान १० बजेका लागि कार्की बैंकेटमा साधारणसभा डागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL