Logo

५ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि कमी

५ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ चैत,काठमाडौं । मंगलबार सुनको भाउ तोलाको ५सय रुपैयाँले घटेको छ ।

सो दिन सुन प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार र सोमबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको ७ सय पाँच रुपैयाँमा झरेको छ ।

सोमबार चाँदी प्रतितोला ७ २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL