Logo

६ सयले बढ्यो सुन, चाँदीमा प्रतितोला १० रुपैयाँ बृद्धि

६ सयले बढ्यो सुन, चाँदीमा प्रतितोला १० रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१२ चैत,काठमाडौं । विहीबार सुनको भाउ प्रतितोला ६ सयले बढेको छ । बुधवार प्रतितोला ५१ हजार २ सयमा किनबेच भएको सुन बिहीवार ५१ हजार ८ सय पुगेको हो ।

त्यस्तै सो दिन चाँदीको मूलयमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोवार भएको छ । मंगलवार स्थानीय बजारमा चाँदीको भाउ प्रतितोला ७ सय १५ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL