Logo

सुनको मूल्य ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि

सुनको मूल्य ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१० चैत,काठमाडौं । मंगलवार सुचको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । सोमवार सुन प्रतितोला ५१ हजारमा कारोवार भएको थियो ।

आज स्थानीय बजारमा सुन ५० हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सो दिन चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL