Logo

सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ५१ हजार पुग्यो, चाँदी पनि बढ्यो

सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ५१ हजार पुग्यो, चाँदी पनि बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

८ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।

केही समय प्रतितोला ५० हजार रुपैयाँको आसपासमा अड्किएको सुनको मुल्य आज ५१ हजार रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी समहासंघले जानकारी दिएको छ ।

आइतबार बजारमा चाँदीको मुल्य पनि उकालो लागेको छ । बजारमा चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्