Logo

एनआईसी एशिया र सुर्या लाईफबीच सम्झौता, एनआईसीले सुर्या लाईफको पोलिसी बेच्ने

एनआईसी एशिया र सुर्या लाईफबीच सम्झौता, एनआईसीले सुर्या लाईफको पोलिसी बेच्ने



काठमाडौं । एनआईसी एशिया बैंकले सुर्या लाईफ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ३२ वटै शाखाहरुबाट सुर्या लाईफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन ।

बैंकले हाल देशभर २ सय ३२ शाखा कार्यालयहरु, २ सय २० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथां १५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL