Logo

सुनको भाउ प्रतितोला ५० रुपैयाँले घट्यो, चाँदीमा भने बृद्धि

सुनको भाउ प्रतितोला ५० रुपैयाँले घट्यो, चाँदीमा भने बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

४ चैत,काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलवार ५० हजार २ सय ५० मा किनबेच भएको सुन आज प्रतितोला ५० हजार १ सय रुपैयाँमा झरेको छ ।

केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य भने बढेको छ ।

चाँदी प्रतितोला १० ले बढेर चाँदी ६ सय ७५ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्