Logo

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीको मूल्यमा पनि बृद्धि

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीको मूल्यमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको मूल्य प्रतितोला २ सयले बृद्धि भएको छ ।

गत शुक्रवार सुन प्रतितोला ५० हजार ३ सयमा किनबेच भएकोमा आज प्रतितोला ५० हजार ५ सय पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत शुक्रवार चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा किनबेच भएको थियो को छ ।

प्रतिक्रिया दिनुहोस्
MBL