Logo

नेको इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कोष व्यवस्थापन, यस्तो छ न्युनतम मूल्य

नेको इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कोष व्यवस्थापन, यस्तो छ न्युनतम मूल्य


बिजखबर संवाददाता
27
Shares

 

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कोष व्यवस्थापनले नेकोमा रहेको आफ्नो २ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कोषले उक्त सेयर बिक्रीका लागि आइतबारदेखि खुला गरेको छ । सो सेयरमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्नपीले उक्त सेयरको न्युनतम मुल्य प्रतिकित्ता २ सय ४२ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीको सुचना अनुसार उक्त सेयर खरिदका लागि न्युनतम ५ हजार र अधिकतम पुरै कित्ता सेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL