Logo

ग्रीन डेभलपमेन्ट बैंकको सिईओमा आचार्य नियुक्त, असार १ बाट कार्यभार सम्हाल्ने

ग्रीन डेभलपमेन्ट बैंकको सिईओमा आचार्य नियुक्त, असार १ बाट कार्यभार सम्हाल्ने



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । बैंक संचालक समितिको १ सय १४ बैंठकले आचार्यलाई सिईओमा नियुक्त गरेको हो ।

नवनियुक्त सिईओ आयार्यले असार १ गेतबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्