Logo

फेरी ३ सय रुपैयाँले घट्यो सुन, रू. ५० हजार ५ सयमा कारोवार

फेरी ३ सय रुपैयाँले घट्यो सुन, रू. ५० हजार ५ सयमा कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ फागुन, काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर ५० हजार ८ सयमा कारोवार भएको थियो । तर, आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर ५० हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

पछिल्लो समय दिनुहजसो सुनको मुल्य तलमाथी भइरहेको छ ।

स्थानीय बजारमा चाँदीको मुल्य भने स्थीर रहेको छ । आजपनि चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL